व्यवस्थापन विषय पढेका विद्यार्थीहरुले छुटाउनै नहुने व्यवहारिक तालिम - ३० दिनको मेनेजर तालिम


विभिन्न संघसंस्था तथा कम्पनिहरुको आवश्यकतामा आधारित इटहरीमा ३० दिनको मेनेजर तालिम >>

विशेषताहरु:-
– नेतृत्व विकास
– श्रव्य, दृश्यबाट तालिम
– व्यवशायीक र दक्ष प्रशिक्षक
– विभिन्न कम्पनिका मेनेजर तथा सञ्चालकहरुको अनुभव आदानप्रदान
– रोजगारको अवसर
– लोकसेवा परीक्षालाई सहयोगि
सिकाइने विषयहरु :-
लेखा । कम्प्युटर । कार्यालय व्यवस्थापन । सञ्चार । बैंकिङ । जनसम्पर्क । योजना तथा प्रस्ताव लेखन । नेतृत्व विकास । योगा आदि
नियमहरु:-
- तालिम लिन व्यवस्थापन विषयमा +2 पास हुनुपर्नेछ ।
- फागुन ५ गतेसम्म फर्म भरीसक्नुपर्नेछ । सिट सिमित छ ।
- +2 marks को आधारमा 25% सम्म छुट ।
- १० दिनको class performance आधारमा उत्कृष्ठ १० विद्यार्थीलाई शुल्कमा 50% छात्रवृत्ती ।
तालिम हुने मिति र समय :-
फागुन १० गतेदेखि
प्रत्येक दिन दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्म
(३० दिनले नपुगे थप कक्षा निःशुल्क गराइनेछ ।)
सम्पर्क :-
नेप्ली मिडिया प्रालि, इटहरी
Phone : 9852063649, 9861089632
www.neplee.com l email: yesneplee@gmail.com
छुट्ला नि

No comments:

Post a Comment