धरान । विराटनगर महानगरपालिकाले युट्युब मार्फत विराटनगरलाई चिनाउने भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियोमा विराटनगरको इतिहास, संस्कृति र विकास निर्माणका कुराहरु समेटिएको छ । विराटनगर असपासका मठ–मन्दिर शैक्षिक क्षेत्र, स्वास्थ्य संस्थाहरुको बारेमा वर्णन गरिएको भिडियोमा राजनीती, साहित्य, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका विषयहरुलाई समेटिएको छ ।
भिडियो विराटनगर महानगरपालिकाको सहयोगमा नेप्ली मिडिया प्रालीले निर्माण गरेको हो ।
भिडियोमा ड्रोन क्यामरेका प्रयोग गरेर खिचिएका दृष्यहरु एकदमै मनमोहक छन् । सञ्चारकर्मी हिमाल दाहाल र कुमार लुईटेलको लेखन तथा निर्देशनमा बनेको भिडियोमा सरोज कोइरालाले स्वरांकन गरेका छन् भने डकुमेन्ट्रीको छायांकन र सम्पादन रोहित खनालले गरेका हुन् । विशेष गरी विराटनगरलाई चिनाउने र पर्यटन उद्योगलाई बढावा दिने गरी भिडियो तयार गरिएको छ ।
लेखक तथा निर्देशक लुइटेलले छोटो समयमा पनि मेहेनत गरेर विराटनगरको वृत्तचित्र बनाएको बताउदै वृत्तचित्रले विराटनगरको ईतिहास, अहिलेको विशेषता र भावी सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमै उजागर गर्न मद्दत गर्ने दावी गरे ।
नेप्लीले यस अघि इटहरीको इतिहाससम्बन्धी वृत्तचित्र झण्डै २ वर्ष लगाएर निर्माण गरेको छ । यस्तै धरानको पर्यटन समेटिएको वृत्तचित्रसमेत बनाएको थियो भने धेरै संस्था तथा गतिविधिका स्तरीय वृत्तचित्र निर्माण गरिसकेको कम्पनिका निर्देशक दाहालले बताए ।
‘स्तरीय र देखाउन मिल्ने काम गरौं भन्ने सोचाईले काम गर्ने गरेका छौं,’ नेप्लीका निर्देशक हिमाल दाहालले भने, ‘स्थानिय तहमा धेरै बजेट कागजी वृत्तचित्र बनाएर खर्च हुने गरेको छ, तर हामीले भने स्तरीय काम गरी सार्वजनिक गर्ने गरेका छौं ।’
नेप्लीले तालिम, रिसर्च, विग्यापन निर्माण लगायतका कामसमेत गर्ने गरेको छ ।
published in newslaya on मङ्गलबार २३, बैशाख २०७७
All you'll need to do is register for a web-based account and deposit funds via your chosen banking methodology, then you can begin to play real cash versions of your favorite online slot machines. Due to how visually interesting and mouth-watering they're, free slot machine video games without downloading or registration have turn into in style. The notion of no-download-free slot video games allows gambling fans to access more of the highest video games and revel in a superior gaming expertise. This page has lined every thing you can probably need to find out about enjoying in} free slots online and means to|tips on how to} win real cash. In order to make our guide as thorough as possible, we have also researched probably the most frequently asked questions on slot 코인카지노 video games. In the part below, we provide the answers to those questions.
ReplyDelete